FAQs Complain Problems

सूचना तथा समाचार

खरीद कार्यको शिलवन्दी बोलपत्र आव्हानकोे संसोधित सुचना ।

मिति २०७५।०६।०२ को कारोबार  राष्ट्रिय  दैनिक पत्रिकामा प्रकाशित यस भानु नगरपालिकामा मेशिनरी औजार (कम्प्युटर, ब्याट्री, युपिएस तथा प्रिन्टर) खरिद कार्य सम्बन्धी (सूचना नं.

भानु नगरपालिकामा मेसिनरी औजार खरिदको शिलबन्दी दरभाउपत्र सम्बन्धी सुचना

भानु नगरपालिकामा मेसिनरी औजार (कम्प्युटर, ब्याट्री, युपिएस तथा पृन्टर) साथै १३ वटै वडामा जडान समेत। (यसको स्पेशिफिकेशन तथा अन्य बिस्तृत विवरण दरभाउ पत्रमा उल्लेख गरिएको छ।)

आर्थिक बर्ष २०७४/७५ को नीति, बजेट तथा कार्यक्रम ।

भानु नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि ५२ करोड ४७ लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । प्रथम नगरसभाबाट पारित नीति, योजना, कार्यक्रम तथा बजेट नगर प्रमुख उदयराज गौलीले र्सार्वजनिक गरेका हुन् ।

Pages