Submitted on: Wed, 03/08/2017 - 10:06
यस भानु नगरपालिका कार्यालयले मिति २०७३/१०/२७ गते प्रकाशित सेवा करारमा पदपुर्तिका लागि विज्ञापन गरिएको इन्जिनियर पद अधिकृतस्तर, छैटौ तहको लिखित परीक्षा २०७३ चैत्र १ गते राखिएकोमा निर्वाचन आचार संहिता लागु भईसकेकोले हाललाई मिति २०७३ चैत्र १ गते तोकिएको लिखित परीक्षा अर्को सुचना प्रकाशन नभए सम्मका ल
Submitted on: Wed, 02/08/2017 - 12:36
यस भानु नगरपालिकाको लागि विज्ञापन नं १/२/०७३/७४ कार्यालय सहायकस्तर पाँचौ तह प्रशासन पदको लागि लिखित परीक्षामा सफल हुनु भएका उमेद्वारहरुलाई मिति २०७३/११/१३ गते विहान ९:०० बजे कम्प्युटर सीप परीक्षण र सोही दिन विहान ११:०० बजे अन्तर्वार्ता तोकिएकोमा बिशेष कारणले सीप परीक्षण तथा अन्तर्वार्ताको मिति सा
Submitted on: Sun, 02/05/2017 - 16:02
यस नगरपालिकाको देहायका बिज्ञापनमा लिईएको प्रयोगात्मक तथा लिखित परीक्षामा देहायका उमेद्वार उतिर्ण भई सिप परीक्षण तथा अन्तर्वाताका लागि छनौट भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ।
Pages