Submitted on: Sun, 01/15/2017 - 10:38
यस भानु नगरपालिकाबाट रिक्त कार्यालय सहायक पाँचौस्तर पदमा मिति २०७३/१०/०८ गते सञ्चालन हुने लिखित परीक्षाका लागि श्री होमराज लोहनी शारद शिक्षा सदन उच्च मा बि, नारेश्वरटारमा परीक्षा केन्द्र राखिएको ब्यहोरा सबै उमेद्वारलाई जानकारी गराईन्छ।
Submitted on: Thu, 01/12/2017 - 17:08
नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले देशभरकै सबै नगरपालिकाका कार्यकारी अधिकृतहरुको मोबाईल नम्बर परिवर्तन गरेकोले भानु न. पा. कार्यालयका कार्यकारी अधिकृतको नम्बर ९८५६००५१११ भएको ब्यहोरा जानकारी गराईन्छ।
Submitted on: Wed, 12/07/2016 - 11:50
यस भानु नगरपालिकाको आगामी आर्थिक बर्ष ०७/४०७५ को योजना छनौट गर्नका लागि पुर्व एकिकृत योजना तर्जुमासमितिको पहिलो बैठकले निम्न मिति र स्थानमा वडा भेला निर्णय गरेको छ।